२०७५ सालका एसइइ परीक्षामा ‘बी प्लस’ ग्रेडसहित उत्तिर्ण भएकी अभिनेतृ करिश्मा मानन्धरले नतिजाबाट आफु निकै खुशी भएको प्रतिक्रिया दिएकी छन् । बिहीबार सार्वजनिक २०७५ सालको एसइइ परीक्षाका नतिजाअनुसार मानन्धर ‘बी प्लस’ ग्रेड सहित उत्तिर्ण भएकी हुन् ।
करिश्मा मानन्धरको ग्ल्यामरस फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्
नतिजा सार्वजनिक भएपछि अभिनेतृ मानन्धरले भनिन्, ‘यो रिजल्टबाट म एकदमै खुशी छु । अब व्यवस्थापन पढ्छु ।’ विद्यालय तहको अध्ययन बिचैमा छाडेर अभिनय यात्रामा निस्केकी अभिनेतृ मानन्धरले तीन दशक लामो समयपछि विद्यालय तहको अध्ययन सुरु गरेकी थिइन् ।
SUBSCRIBE YOUTUBE CHANNEL