आफ्नै सेक्स भिडियोबाट करोडौ कमाउँदै किम

Posted On 27 November 2014 | By Tv Sansar
अमेरिकाकी चर्चित टीभी स्टार किम कार्दशियनको सेक्स टेपले सबै रेकर्ड तोडेको छ । यो भिडियोलाई अहिलेसम्म ९ करोड ३ लाखले हेरिसकेका छन् । 

अहिलेसम्म यति संख्यामा कुनै पोर्न भिडियो हेरिएको रेकर्ड थिएन । किमले सेक्स टेपको माग बढेपछि यसबाट करिब ५० हजार डलर हरेक हप्ता कमाउँदै आएकी छिन् । 

यो सेक्स टेपबाट किमले सन् २००७ बाट पैसा कमाउँदै आएकी छिन् । 

किमको सेक्स टेपमा देखिएका पुरुष पात्र अमेरिकी गायक रे जे हुन् । यो भिडियो रे ले सन् २००३ मा बनाएका थिए । 

जतिबेला किम उनको प्रेमिका थिइन् । यो भिडियो सन् २००७ मा लिक भएको थियो । भिडियोलाई औपचारिक रुपमा भीभीड इन्टरटेन्मेन्टले सार्वजनिक गरेको थियो । 

यो भिडियो हेर्न चाहने व्यक्तिले डलर चुकाउनुपर्छ । जसबाट चर्चित रियालिटी स्टारले करोडौ डलर कमाइरहेकी छिन् ।
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK