जेब्रा क्रसिङ बाहेक जथाभावी बाटो काट्ने पैदल यात्रुले २ सय रूपैयाँ जरिवाना र अन्य कारबाही भोग्नु पर्ने भएको छ। सार्कलाई लक्षित गरी बीच सडकमा र सडकको दायाँ बायाँ बनाएको बगैंचा पैदल यात्रुले बिगार्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो निर्णय गरेको हो। 
 'जेब्रा क्रसिङ र ओभरहेड ब्रिजबाहेक अरू ठाउँबाट बाटो काट्नेलाई जो कोहीलाई कारबाही हुन्छ,' महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले भने, 'उनीहरूलाई दुई सय रुपैयाँ जरिवाना र अनिवार्य ट्राफिक कक्षामा राखिनेछ।'
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK